Government of Nepal.
background

LISTED HOSPITALS

मानव शरीरको अङ्ग प्रत्यारोपण सम्बन्धी क्रियाकलाप सञ्चालन गर्ने अनुमति पत्र प्राप्त गरेका स्वास्थ्य संस्थाहरु

क्र.सं.

अस्पतालको नाम

अनुमति क्षेत्र

कैफियत

ग्राण्डी अन्तराष्ट्रिय अस्पताल, काठमाण्डौं

मृगौला

नवीकरण

निदान अस्पताल, ललितपुर

मृगौला

नवीकरण म्याद समाप्त

चितवन मेडिकल कलेज, चितवन

मृगौला र कलेजो

नवीकरण

त्रि.वि.वि.शिक्षण अस्पताल, काठमाण्डौं

कलेजो र मृगौला

नवीकरण

सुमेरु सामुदायिक अस्पताल प्रा.ली., ललितपुर

मृगौला

नवीकरण

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल, ललितपुर

मृगौला र कलेजो

नयाँ

नोवेल मेडिकल कलेज, मोरङ

मृगौला

नयाँ

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा, कास्की

मृगौला

नयाँ

शहिद धर्मभक्त मानब अंग प्रत्यारोपण केन्द्र, भक्तपुर

मृगौला र कलेजो

सरकारी

१०

वीर अस्पताल, काठमाण्डौ

मृगौला र कलेजो

सरकारी

११

आश्विन्स मेडिकल कलेज एण्ड हस्पिटल प्रा. ली, ललितपुर

मृगौला

नयाँ

१२

काठमाडौ मेडिकल कलेज, सिनामंगल, काठमाडौं

मृगौला

नयाँ

१३

नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज, काठमाडौ

मृगौला

नयाँ